बिहीबार, ८ साउन २०८२

अभिनेत्री बर्षा सिवाकोटीको मनोज गजुरेलसंग विवाह गर्ने हल्ला चलेपछि….

समयपोष्ट २०७७ मंसिर ३० गते १३:०३

अभिनेत्री बर्षा सिवाकोटीले हास्यकलाकार मनोज गजुरेलसंग विवाह हुँन लागेको भन्ने समाचार प्रकाशित गर्ने सञ्चार माध्यम देखेर दया लागेको टिप्पणी गरेकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिदै अभिनेत्री सिवाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा बाहिर गएर गरिएको प्रचारले पत्रकारिता क्षेत्र बद्नाम भएको बताएकी छिन् ।

उनले मनोज गजुरेलप्रति आफूले उच्च सम्मान गर्ने गरेको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री