सोमबार, २४ वैशाख २०८१

लेतेमा सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा संचालनमा

समयपोष्ट २०७७ मंसिर २१ गते १६:५९

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

आइतबारबाट नयाँ शाखा संचालनमा आएसंगै बैंकको शाखा संजाल ११५ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री