बिहीबार, १३ वैशाख २०८१

साताको पहिलो दिन नेप्से ४.८४ अंकले घट्यो

समयपोष्ट २०७४ पुष ९ गते ९:३९

साताको पहिलो दिन नेप्से परिसुचक ४.८४ अंकले घटेर १४६७.३१ अंकमा झरेको छ । यसदिन १ सय ६१ कम्पनीका १४ लाख कित्ता सेयर ५५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज स्ट्याण्डर्ड चार्टड बैंकको सेयर सबैभन्दा बढी किनबेच भयो ।  आज फाईनान्स समुह उपसुचक बाहेक सबै घटेका छन् । आज फाईनान्स समुह ०.३४ अंकले बढेको छ ।

बाणिज्य बैंक समुह २.१३,ब्यापार समुह २.७१,होटल समुह ७.८४,विकास बैंक १३.९२,जलविद्युत ३.९१,विमा ३६.७८,उत्पादनमुलक १३.१२ ,अन्य ८.१ र लघुवित्त समुह ३.३५ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री