शनिबार, ८ वैशाख २०८१

हिमालयनको २५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ पुष ९ गते ६:०६

हिमालयन बैंकको २५ प्रतिशत बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन  रहेको छ ।  बैंकले पुस ११ गतेदेखि बुकक्लोज गर्ने भएपनि सोमबार सार्वजनिक विदा परेका कारण आईतबारसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित बोनस पाउनेछन् ।

Advertisement

बैंकले बोनस पारित गराउन पुस २८ गते साधारण सभा बोलाएको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री