बिहीबार, १३ वैशाख २०८१

एमाले निष्कर्षः कांग्रेस सत्ता छाड्न ‘अनिच्छुक’

समयपोष्ट २०७४ पुष ८ गते २:१४

निर्वाचनको जनादेशलाई बेवास्ता गर्दै कांग्रेसले सत्ता हस्तान्तरण गर्न नचाहेको निष्कर्ष एमालेले निकालेको छ ।

Advertisement

सत्ता लम्ब्याईनरहन जसले राष्ट्रिय सभा गठबसम्बन्धी अध्यादेशको विवाद सिर्जना गरेको र निर्वाचन आयोगसमेतलाई परिणाम घोषणा नगर्न धम्काईरहेको उसको ठहर छ ।

निर्वाचनपछि पहिलो पटक शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले जनादेशको ख्याल गरेर छिटो नयाँ सरकार गठन गर्ने वातावरण बनाउन सरकार र आयोगको धयनाकर्षण गराएको छ ।

आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री