शुक्रबार, १४ वैशाख २०८१

 मालपोत कार्यालय सिरहा बम विष्फोट, तीन घाइते

समयपोष्ट २०७४ पुष ७ गते १०:२३

सिरहा मालपोत कार्यालय शुक्रबार दिँउसो बम विष्फोट भएको छ । विष्फोटमा परी तीन जना घाइते भएका छन् । घाईते हुनेमा  लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन रहेको  जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

Advertisement

उनीहरुको सदरमुकाम लहनस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटना पछि सिरहा सदरमुकाम सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री