शुक्रबार, १६ चैत २०८०

हिमालयन बैंकको साधारण सभाको मिती तय ,२५ प्रतिशत बोनस पारित हुँने, बुक क्लोज कहिले ?

समयपोष्ट २०७४ पुष ७ गते ७:१०

हिमालयन बैंकले पुष २८ गते २५औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले हाल कामय चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ।

Advertisement

बैंकको हालको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । यसैको २५ प्रतिशत एक अर्ब ६२ करोड रुपैयाँ बोनस शेयर दिएर ८ अर्ब ११ करोड रुपैयाँ पूँजी पुर्याउने बैंकले जनाएको  छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि पुष ११ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री