शुक्रबार, १६ चैत २०८०

पुर्व राजाले पुन: सुरु गरे देश दौडाह

समयपोष्ट २०७४ पुष ७ गते ६:०४

पुर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदुरपश्चिमको भ्रमणमा निश्कने भएका छन् ।

Advertisement

पुर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित आगामी साता मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा निश्कन लागेका हुन् ।

शाह दम्पति निजी भ्रमणका सिलसिलामा मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा जान लागेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री