शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?

समयपोष्ट २०७४ पुष ७ गते ५:३२

प्रधानमन्त्री शेरबहादुर देउवाले आज  सर्वदलिय बैठक बोलाएका छन् ।  राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री  देउवाले  ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय छलफल हुनेछ ।

Advertisement

शुक्रबारको बैठकमा कपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम शीर्ष नेता सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री