बुधबार, २५ असार २०८२

४० करोड बराबरको साधारण सेयर: कहिले हुन्छ निष्कासन ?

समयपोष्ट २०७४ पुष ६ गते २:०५

डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको छ ।

Advertisement

कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो ।

हाल दुई अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो ।

कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणबाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए ।

नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पुरा गर्दा आगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ ।   आजको कारोबारबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री