बिहीबार, १३ वैशाख २०८१

सञ्चारमन्त्रीलाई ओलीको व्यङ्ग्य : जाने बेलामा तिघ्रा ठटाए

समयपोष्ट २०७४ पुष ५ गते १३:०८

एमाले अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुले सरकार छाड्ने बेलामा तिघ्रा ठटाउन थालेको संज्ञा दिएका छन् ।

Advertisement

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ जिल्लाका वाम गठबन्धनबाट निर्वाचित उम्मेदवारहरुलाई बधाई दिन आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका प्रवक्ता समेत रहेका मोहन बहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर वाम गठबन्धनप्रति लगाएको आरोपलाई तिघ्रा ठटाएजस्तै गरेको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री