बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री र जापानी राजदूतबीच छलफल

समयपोष्ट २०७४ पुष ३ गते १०:२१

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उनीहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।

Advertisement

राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिएका छन् ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री