बिहीबार, १३ वैशाख २०८१

आरविवि मर्चेन्ट बैंकिङको प्रमुखमा डा. रमेशकुमार भण्डारी नियुक्त

समयपोष्ट २०७४ पुष २ गते १०:१०

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङको लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । भण्डारीले आईतबार पदभार ग्रहण गरेका हुन् ।

Advertisement

भण्डारीले पूँजी बजारको लगानी तथा जोखिम व्यवस्थापनमा विद्यावारिधि गरेका छन्। उनले  राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी परियोजनामा परामर्शदाता भएर काम गरिसकेका छन् । यसअघि उनले ग्रोमर क्यापिटल मार्केटको नायब महाप्रवन्धकको रुपमा काम गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री