शुक्रबार, १४ वैशाख २०८१

अन्तत: सुनसरी ३ मा ३२१ मतान्तरले गच्छदार विजयी

समयपोष्ट २०७४ मंसिर २७ गते ५:५७

सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् ।

Advertisement

लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री