शुक्रबार, १४ वैशाख २०८१

गोपालमान श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

समयपोष्ट २०७४ मंसिर २७ गते ०:५४

स्याङ्जा क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार पद्या अर्याल ३५१४२ मत ल्याउँदै विजयी भएकी छन् ।

Advertisement

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता तथा बहालवाला मन्त्री गोपालमान श्रेष्ठले ३१४३६ मत ल्याएका छन्।

यस अघि स्याङजा १ मा सम्पन्न मतगणनामा एमाले कै नारायण मरासिनी विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री