शुक्रबार, १४ वैशाख २०८१

यी हुन् निर्वाचनमा ह्याट्रिक गर्ने २० नेता, सबैभन्दा बढी माओवादी

समयपोष्ट २०७४ मंसिर २६ गते १:३५

शान्तिप्रक्रिया भएका तीनवटै निर्वाचनमा विजयी प्राप्ती गरी २० जनाले ह्याट्रिक गरेका छन् ।

Advertisement

ह्याटिक गर्नेमा नेपाली कांग्रेस, नेकमा एमालेका साथै माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवारहरु छन् ।
सबैभन्दा बढी माओवादीका नेताहरुले ह्याट्रिक गरेका छन्  ।

झलनाथ खनाल -एमाले
सुवास नेम्बाङ -एमाले
विष्णु पौडेल – एमाले
रवीन्द्र अधिकारी – एमाले

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माओवादी केन्द्र
कृष्णबहादुर महरा – माओवादी केन्द्र
गिरिराजमणि पोखरेल – माओवादी केन्द्र
टोपबहादुर राईमाझी – माओवादी केन्द्र
प्रभु साह – माओवादी केन्द्र
अग्निप्रसाद सापकोटा – माओवादी केन्द
जनार्दन शर्मा – माओवादी केन्द्र
टेकबहादुर बस्नेत – माओवादी केन्द्र

शेरबहादुर देउवा – नेपाली कांग्रेस
शशांक कोइराला – नेपाली कांग्रेस
नारायण खड्का – नेपाली कांग्रेस
प्रकाशमान सिंह – नेपाली कांग्रेस
अभिषेकप्रताव शाह – नेपाली कांग्रेस

बाबुराम भट्टराई – नयाँ शक्ति पार्टी नेपाल

उपेन्द्र यादव – संघीय समाजवादी फोरम नेपाल

सन्तकुमार थारु

आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री