बुधबार, १२ वैशाख २०८१

सुनसरी ४ बाट अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित

समयपोष्ट २०७४ मंसिर २५ गते १:५४

नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्कीले ३२ हजार ३४७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याए ।

भोजपुरबाट पटकपटक प्रत्यक्ष चुनावमा उम्मेदवार बन्दा सफल नभएका कार्की २०७० सालको चुनावमा कांग्रेसको तर्फबाट समानुपातिक सभासद् बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री