शुक्रबार, १४ वैशाख २०८१

एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग राप्रपा अध्यक्ष कमल थापा हारे

समयपोष्ट २०७४ मंसिर २४ गते १:४८

राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १  मा पराजित भएका छन् । एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग थापा पराजित भएका हुन् । 
आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार  दाहालले ४०७३१ मत ल्याउँदा कमल थापा ३४६५८ मतमा सीमित भए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री