बुधबार, १२ वैशाख २०८१

मोरङ क्षेत्र नं. ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते १०:०१

मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन् । मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।

Advertisement

मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका छन् । संघीयस समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री