शुक्रबार, १४ वैशाख २०८१

प्रदेशसभामा नेपाली कांग्रेसले खाता खोल्यो

समयपोष्ट २०७४ मंसिर २३ गते ९:२३

काठमाडौं  क्षेत्र नं. ३  ‘क’ मा कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएका छन् । लामाले ६ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत प्राप्त गरे  ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री