मंगलबार, ११ वैशाख २०८१

बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ भन्दा ३६ सय मतले अगाडी

समयपोष्ट २०७४ मंसिर २३ गते ३:४४

गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ३६ सय मतको अग्रता कायम गरेका छन् । 

Advertisement

उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् ।

अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ । गोरखा २ मा अब १५ हजार मत गणना गर्न बाँकी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री