शुक्रबार, १६ चैत २०८०

चुनावको अघिल्लो दिन सेयर बजारमा दोहोरो अंकको बृद्धि

समयपोष्ट २०७४ मंसिर २० गते ९:२३

बुधबार नेप्से परिसुचक ११.६७ अंकले बढेर १५३६.५४ अंकमा पुगेको छ । यसदिन १ सय ६६ कम्पनीको १२ लाख कित्ता सेयर ६७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ ।

Advertisement

आज ब्यापार समुह २.४५ अंकले घटेको छ भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ८.३,होटल समुह २८.०९,विकास बैंक २३.९५,जलविद्युत ३२.१,फाईनान्स ७.७२,विमा ६८.६३,अन्य समुह १.७३ र लघुवित्त समुह २४.५८ अंकले बढेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री