शुक्रबार, १४ वैशाख २०८१

धर्मेन्द्रको खेतमा हिरा-मोती फलेपछि….

समयपोष्ट २०७६ मंसिर १६ गते १३:०५

Advertisement

अभिनेता धर्मेन्द्र ज्यादाँ से ज्यादा समय आफ्नो खेतमा बिताउने गर्छन् ।

८३ वर्षका उनी  फिल्मबाट टाढा भएपनि सामाजिक सञ्जालमा भने निकैनै समय बिताउँछन् । भर्खरै मात्र उनले आफ्नो फार्म  हाउसको एउटा नयाँ भिडियो सेयर गरेका छन् । त्यसमा उनले खेतमा फलेका फल देखाइरहेका छन् । यसलाई उनले हिरा मोती बताएका छन् । यो भिडियामा धर्मेन्द्र आफैं पनि छन् जो आफूले दुःख गरेर फलाएको फल देखेर निकै खुसी देखिएका छन् ।

उनले क्याप्सन पनि लेखेका छन्, ‘किसानको…हिरा मोती…खुसीको…पल…महसुस गर्नुहोस्..। सबैलाई माया ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री