शिशिर र पेसलाले गरे ‘सपनी मै’ यस्तो रोमान्स (भिडियो)

निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत हाइलाइट नेपालको यु ट्युव मार्फत सार्वजनिक भएको हो ।

घनश्याम गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो जनता डिजिटलले निर्माण गरेको हो । भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ ।

Advertisement

भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन्, भने पेसला पुर्वेली ठिटीको रुपमा देखिएकी छन् । प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफ माला मगर र छायाँकन दिपक गिरी एण्ड टिमको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री