बिहीबार, १३ वैशाख २०८१

कुमारी र एजोड इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

समयपोष्ट २०७५ मंसिर ३ गते ४:५९

कुमारी बैङ्क र एजोड इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

Advertisement

बैङ्क र इन्स्योरेन्सबीच आइतवार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका वरिष्ठ नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैङ्कका ग्राहकले एजेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीबीमा सेवासम्बन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री