राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने निर्णय


सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री