शनिबार, १५ वैशाख २०८१

सानिमा बैंकको शाखा अब विदुरमा पनि

समयपोष्ट २०७३ मंसिर १३ गते ७:५०

सानिमा बैंक लिमिटेडले नुवाकोटको विदुरमा ४१ औं शाखा विस्तार गरेको छ । 

Advertisement

बैंकले बेलायती सरकारको सहयोगमा प्रवद्र्धित सक्षम परियोजनासँगको सहकार्यमा ४१ औं शाखा विदुरमा शाखा विस्तार गरेको हो ।

बैंकले शाखा विस्तारसँगै एटीएम काउन्टर पनि सञ्चालनमा ल्याएको छ । विदुरमा सञ्चालनमा आएको एटीएम काउन्टर ४७ औं काउन्टर हो ।

 बैंकका अध्यक्ष विनय श्रेष्ठ तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शाखाको उद्घाटन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री