झापा क्षेत्र नम्बर १ मा जारी मतगणना जारी छ ।
मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता देखिएको छ ।
शर्माले ११ हजार ३८५ मत पाएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

प्रतिक्रिया