
तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ ।
सो क्षेत्रमा २०० मत गणना हुँदा काँग्रेसका रामचन्द्र पौडेल अगाडी देखिएका छन् ।
उनको पक्षमा ७० मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।









प्रतिक्रिया