
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले खुला पुरुष तर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
महामन्त्री खड्का क्षेत्र नम्बर १ कै वासिन्दा हुन् ।
विगत लामो समयदेखि प्रतिनिधिसभामा यहि क्षेत्रबाट निर्वाचन निर्वाचित हुँदै आएका छन् ।
करिब ९०० प्रतिनिधि रहेको सो क्षेत्रमा उनले कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएका हुन । ‘उहाँहरु सिधै मनोनित हुने व्यवस्था पनि छ । तर उहाँले कार्यकर्ताबाट अनुमोदित भएरै जाने भनेका कारण उम्मेदवारी दिनु भएको हो,’ उनी निकटका पत्रकार नगेन्द्र उपाध्यायले









प्रतिक्रिया