शुक्रबार, १४ वैशाख २०८१

युनाइटेड इदि मर्दिको आइपीओ तपाईलाई पर्यो ?

समयपोष्ट २०७७ मंसिर १४ गते १७:००

Advertisement

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ।

आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाइ गाेलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएकाे छ।

बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ।

आईपिओमा ५ लाख ४० हजार ४०२ याेग्य आवेदकले ९४ लाख ८३ हजार ८४० कित्ता शेयर खरिदकाे लागि आवेदन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री