शुक्रबार, १४ वैशाख २०८१

विदेश सचिव श्रृङ्गलाद्धारा तीन विद्यालयको उद्घाटन

समयपोष्ट २०७७ मंसिर १२ गते १६:१९

Advertisement

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलाले गोरखामा निर्मित तीन विद्यालयहरूको उद्घाटन गेका छन् ।

विदेश सचिव श्रृङ्गलाले शुक्रबार एक कार्यक्रमकाबीच भारत सरकारको पुनर्निर्माण सहायता अन्तर्गत निर्मित तीन विद्यालयहरूको उद्घाटन गरेका हुन्। गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको छ । भारतीय विदेश सचिव श्रृङ्गला परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री