शुक्रबार, १६ चैत २०८०

बर्दिवास घटना : प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको निधन

समयपोष्ट २०७७ मंसिर १० गते ७:५२

Advertisement

महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

न्यौपानेको उपचारका क्रममा काठमाडौँका ग्राण्डी अस्पतालमा मंगलबार राती मृत्यु भएको हो । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएका को थियो । उनको कम्मरममुनी गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री