बिहीबार, १३ वैशाख २०८१

युनाईटेड इन्स्योरेन्सको निमित्त सिइओमा पौडेल नियुक्त

समयपोष्ट २०७७ मंसिर ३ गते १२:२९

Advertisement

युनाईटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौडेललाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री