शुक्रबार, १४ वैशाख २०८१

कन्काई विकास बैंकले बोनस सेयर वितरण गर्ने

समयपोष्ट २०७४ मंसिर १३ गते ६:००

कन्काई विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट दुई करोड ९० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको  मंगलबार सम्पन्न बैठकले दुई करोड ९० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कर प्रयोजनका लागि १५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।  

Advertisement

हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकको पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री