शुक्रबार, १४ वैशाख २०८१

गायिका निकिता थापाको म्युजिक भिडियोमा आकाश र स्वस्तिमाको यस्तो प्रेम (भिडियो हेर्नुहोस्)

समयपोष्ट २०७४ मंसिर १० गते ८:०२

गायिका निकिता थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नरोऊ तिमी’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।

Advertisement

पासाङ शेर्पाको शब्द र हरि लम्सालको सङ्गीत रहेको गीतमा नायक आकाश खड्का र नायिका स्वस्तिमा खड्का फिचरिङ छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । 

https://www.youtube.com/watch?time_continue=9&v=SwKnbpvOjIY

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री