शुक्रबार, १६ चैत २०८०

कांग्रेस नेता महतलाई लक्षित गरी बम विष्फोट,तिन कार्यकर्ता घाईते

समयपोष्ट २०७४ मंसिर १ गते ५:३९

कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ । नुवाकोटको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो । 

Advertisement

विष्फोटमा तिन कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले जानकारी दिए । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री