मंगलबार, ११ वैशाख २०८१

ईशाको यस्तो बिकनी फोटो सुटले सामाजिक संजालबाट मच्चायो सनसनी

समयपोष्ट २०७४ कार्तिक २७ गते ९:२२

बोल्ड अन्दाजले हमेसा चर्चामा रहने अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् । उनले हालै गराएको एक बिकनी फोटो सुट चारै तिर चर्चाको बिषय बनेको छ ।

Advertisement

जिक्यु म्यागजिनको नोभेम्बर अंकका लागि खिचाएको उक्त तस्बिर उनले आफ्नो सामाजिक संजालबाट समेत शेयर गरेकी छन् । म्यागजिको यो अंकमा ईशाले महिलाहरु प्रति भारतीय पुरुषको सोच, आफ्नो सफलता र अन्य केही मुद्दाका बिषयमा बिचार राख्नेछिन् ।

ईशाका साथ गरेको वार्ताको केही अंस म्यागजिनले आफ्नो वेभसाइटबाट समेत सार्वजनिक गरेको छ ।

photo vairal

प्रतिक्रिया

सम्बन्धित सामाग्री