बिहीबार, ६ वैशाख २०८१

नागबेली लघुवित्तले ४५.६ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने

समयपोष्ट २०७४ कार्तिक २३ गते ६:३०

नागबेली लघुवित्तले गतबर्षको मुनाफाबाट ४५.६ प्रतिशत बोनस वितरण पश्च्यात शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनी संचालक समितिको कात्तिक २२ गते बसेको बोर्ड बैठकले सो प्रस्ताव गरेको हो ।

Advertisement

कम्पनीले प्रस्ताव गरेको ४५.६प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकले अनुमति दिईसकेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ ।त्यसपश्चात कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद बिक्री गर्नेछ । 

nag copy

प्रतिक्रिया

सम्बन्धित सामाग्री