बिहीबार, १३ वैशाख २०८१

नेपालबाट भारतमा लाखौको परिणाममा रक्सी तस्करी

समयपोष्ट २०७४ कार्तिक १८ गते ५:५७

 नेपाल–भारत सीमाबाट लाखौको परिणाममा रक्सी तस्करी भइरहेको खुलेको छ । बिहारका दुई जिल्लाबाट भारतीय प्रहरीले ११ सय वटा रक्सीका बोतल फेला पारेपछि सो कुरा खुलेको हो ।

Advertisement

जसमध्ये एसएसबीले अररिया जिल्लाबाट मात्रै ८ सय ६० बोतल जफत गरेको थियो । जसको मूल्य ४ लाख बढी पर्न आउँछ । भारतीय अनलाईन न्यूज २४ का अनुसार रक्सीको बोतलसहित दुई जना गिरफ्तार समेत भएका छन् । बिहारमा रक्सी प्रतिबद्धन्द्ध लगाइएपछि नेपालबाट तस्करी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री