बिहीबार, १३ वैशाख २०८१

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव

समयपोष्ट २०७४ कार्तिक १७ गते ३:४३

काठमाडौं प्रहरीसंग २०६० यताको आपराधिक गतिविधिको सुचीमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । 

Advertisement

धाम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए ।  अपहरण, हत्या प्रयासलगातका दर्जनौं रेकर्डसंगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सुचीको ए श्रेणीमा नाम छ दुवैको । 

दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन् । मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ ख को बाट उम्मेदवार बनेका छन् । लामाले दोस्रो चरणको चिर्वाचनका लागि बिहीबार काभ्रे २ ख मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे । 
लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन् । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री