मंगलबार, ११ वैशाख २०८१

हिमालयन बैंकले घोषणा गर्यो २५ प्रतिशत लाभांश

समयपोष्ट २०७४ कार्तिक १५ गते ५:५७

हिमालयन बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको मंगलबार बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षमा आर्जन गरेको नाफाबाट आफ्ना  सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  साथै बैंकले कर प्रयोजनको लागि १.३१५८ नगद लाभांश समेत प्रस्ताव गरेको छ । 

Advertisement

हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री