बिहीबार, १५ चैत २०८०

एनएमबीको ३५ वर्षे घरकर्जा : नेपालको बैंकिङ क्षेत्रकै पहिलो स्किम

समयपोष्ट २०७४ कार्तिक १५ गते ५:२८

एनएमबी बैंकले नयाँ घर किन्न आकर्षक घर कर्जा ल्याएको छ । निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने उदेश्यका साथ यो कर्जा ल्याएको बैंकले जनाएको छ । बैंकको यो घरकर्जा अवधी  ३५ बर्षको हुँनेछ । 

Advertisement

अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले सबै ग्राहकलार्इ समेट्ने बैंकको दाबी छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो स्किम हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री