शनिबार, १५ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सको सीईओमा प्रधानलाई निरन्तरता

समयपोष्ट २०७६ मंसिर ६ गते १०:२७

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नूर प्रकाश प्रधानलाई निरन्तरता दिइने भएको छ ।

कम्पनी सञ्चालक समितिले आगामी ४ वर्षको लागि कार्यकाल थप गरी निरन्तरता दिने निर्णय गरेको हो ।

प्रधानको कार्यकाल कार्तिक मसान्तबाटै सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री