बिहीबार, ६ वैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्र बुहारी हिमानीसंग क्लबमा, यसरी छमछमी नाँचे (हेर्नुहोस् भाइरल भिडियो)

समयपोष्ट २०७६ मंसिर १ गते १४:५५

Advertisement

पुर्व राजा ज्ञानेन्द्र शाहको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । शनिबार राति पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए ।

उनलाई क्लबमा देख्ने बित्तिकै धेरै युवाहरुले राजा आऊ, देश बचाउ जस्ता नाराहरु लगाउन शुरु गरे । त्यस्तैमा गीतको तालमा पुर्व राजा ज्ञानेन्द्र शाह नाच्न थाले ।

अहिले पुर्व राजा ज्ञानेन्द्र शाह  नाचेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा पुर्व युवराज्ञी हिमानीलाई पनि देख्न सकिन्छ । उनी पहेंलो रंगको कुर्तामा पछाडी उभिरहेकी देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री