बिहीबार, १३ वैशाख २०८१

कडा शारिरिक सम्पर्कका क्रममा प्रेमिका ठहरै भएपछि….

समयपोष्ट २०७६ कार्तिक २९ गते १६:०५

Advertisement

प्रेम मनबाट हुन्छ । एक अर्काप्रति मायाभाव र सम्मानभाव रहन्छ । त्यागको भावना पनि हुन्छ । तर यस्ता पनि मानिस हुन्छन् जो केवल प्रेमका नाममा स्वार्थ मात्र लिन खोज्छन् । यस्तै हुँदा प्रेमिका ठहरै भइन् ।

एकजना करोडपति व्यक्तिले प्रेमिकासँग कडा शारिरिक सम्पर्क गरे । सम्पर्कका क्रममा प्रेमिका ठहरै भइन् । उनले प्रेमिकालाई मृत अवस्थामा छोडेर हिंडे ।

ती करोडपति  हुन् जोन ब्राँडहस्र्ट । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई शारिरिक सम्पर्कका क्रममा ठहरै भएपछि मृत अवस्थामा छोडेर हिडेका थिए ।

दुवैले सहमतिमा कडा शारिरिक सम्पर्क गरेका थिए । जंगली प्रकारको शारिरिक सम्पर्कका क्रममा कुटपिट समेत गरेका थिए । त्यसपछि भर्याङमुनी लुकाएका थिए ।

नेटलीसँग कठोर शारिरिक सम्पर्कपछि शरीरको करिब ४० बेग्ला बेग्लै ठाउँमा निशान रहेको प्रहरीले जनाएको छ । महिलाको यस अवस्था पछि मृत्यु भएको बताए । जोन माथि कारबाही भइरहेको प्रहरीले जनाएका छन् । अदालतले ४४ महिना सम्म सजाय सुनाइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री