बिहीबार, १५ चैत २०८०

एकै दिन जन्मेका यी चार दिदीबहिनीको विवाह एउटै मण्डपमा

समयपोष्ट २०७६ कार्तिक २६ गते १४:१७

Advertisement

भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीले एकै दिन एकै मण्डपमा विवाह गर्ने भएका छन् । उथराजा, उथारा, उथम्मा र उथरा नाम गरेका ती दिदी बहिनीको एक भाइ पनि छन् उथराजन ।

उनीहरुको आमालाई मुटु सम्बन्धि रोगले च्यापेपछि उपचार गराउदा गराउदै आर्थिक अभावले उनका बुवाले आत्महत्या गरेका थिए ।

लामो संघर्षले परिवारको अवस्था सुधार गर्न अगाडी बढेको उनीहरु अहिले एक जना युवती फेसन डिजानर, एक जना पत्रकार तथा दुई बहिनी एनेस्थेसिया टेक्निसियनको रुपमा काम गर्दे आएका छन् ।

उनका भाई भने सप्टवेयर इन्जिनियरको रुपमा काम गरिरहका छन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री