बिहीबार, १३ वैशाख २०८१

१९ वर्षीया यी किशोरीेको दुईवटा योनी भेटिएपछि……

समयपोष्ट २०७६ कार्तिक २५ गते १८:४९

Advertisement

बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया एक किशोरीेको दुईवटा योनी भएको भेटिएको छ ।

मोली रोज टेलरमा महिनावारी समस्या भएको थियो । महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचार गर्नेक्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको छ ।

मोलीको ९ वर्षको उमेरहुँदादेखि महिनावारीमा निकै पीडादायी र समस्या भएको बताउँदै आएकी थिइन् । चिकित्सकले भने यस घटनालाई अनौठो भनेका छन् ।

उनीहरुको अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित भएको पुष्टि गरेका छन । डाक्टरहरू उनमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री