नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम
समयपोष्ट
२०८२ कार्तिक १३ गते १६:३३

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् ।
उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् ।
पार्टीको चुनाव चिन्ह जाँतो माग गरिएको छ ।




























प्रतिक्रिया