शुक्रबार, ४ जेठ २०८१

नाडा र हाम्रो बजार डटकमविच नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्झौता

समयपोष्ट २०८० असोज १८ गते १९:३९

Advertisement

नाडा र हाम्रो बजार डटकमविच नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्झौता भएको छ ।

बिहीबार नाडाको टेकुस्थित सचिवालयमा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट के एम जीका बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासंगै डिजिटल अटो एक्सपो गर्न हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री